arrow

कांग्रेसको अपाङ्गता भएका र समुदाय समन्वय एवं उत्प्रेरणा विभागमा मनोनयन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २१ शुक्रबार
congress-party-office-2081.jpg

काठामडौँ । नेपाली कांग्रेसको अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय एवं उत्प्रेरणा विभागमा सदस्यहरु मनोनित भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ प्रमुख रहेको कांग्रेस अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय एवं उत्प्रेरणा विभागको सदस्यमा मनोनित गरेका हुन् । 

देउवाले उक्त विभागमा १० जना मनोनित भएका हुन् ।

यी हुन् मनोनित भएका सदस्यहरू–
१.      भोजराज श्रेष्ठ, सिन्धुपाल्चोक
२.     रमा ढकाल, काठमाडौं
३.     उदयबहादुर लिम्बू, धनकुटा
४.     उपेन्द्र खडायत, कञ्चनपुर
५.     लोचन भट्टराई, नुवाकोट
६.     नरविर राउत, जुम्ला
७.     देवा डाँगी, दाङ
८.     सूचि कुमाल, गोरखा
९.     जितेन्द्रप्रसाद चौधरी, बारा
१०. लक्ष्मण विश्वकर्मा, कैलाली । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ