arrow
ADVERTISEMENT

मिस भिवाका प्रतिस्पर्धीको स्विम सुट ग्राउन्ड [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २३ आइतबार
miss-viwa-81-5-23.jpg

काठमाडौँ । उमंग क्रियशनले ‘मिस भिवा’का सोह्र जना प्रतिस्पर्धीहरूको स्विम सुट ग्राउन्ड सम्पन्न गरेको छ । आइतबार आयोजित एक समारोहबीच सोह्र जना प्रतिस्पर्धीहरूले आफूभित्र रहेको क्षमता, आत्मविश्वास र सक्षमता प्रस्तुत गरेका हुन् ।  उनीहरूको प्रस्तुतिको जुरीमा एनवाइएस ए सर्टिफाइड  पर्सनल सविना श्रेष्ठ, नमुना कलेज अफ फेसन टेक्नोलोजीका फ्याकल्टि मेम्बर  जगत मगर, कोरियोग्राफर प्रशान्त ताम्राकार रहेका थिए ।

‘मिस भिवा’ संस्कृत शब्द रहेकाले यसको नेपाली अर्थ ब्रेभ, बोल्ड र ब्युटिको रहेको उमंग क्रियशनका प्रबन्ध निर्देशक उद्धव अधिकारीले बताए ।

 मिस भिवाको विजेताले थाइल्यण्डमा हुने मिस ग्रान्डमा सहभागीता जनाउन पाउने छन् ।  

'मिस भिवा' को फिनाले बुधबार हेरिटेज गार्डेन सानेपामा हुने छ ।  प्रतियोगितामा मिमोशा राई, अस्मिता शाह, डा. काजल ठाकुर, आकृति कुँवर, प्रेक्षा जोशी, विना महर्जन, प्रेमा लामगाढे, ज्योति खड्क, रिंसा शाक्य, कृशला गुरूङ, प्रिया महर्जन, श्रीया मानन्धर, शिशेका सुब्बा, सञ्जु केसी, सुधिरा यादव, जेनिता सेञ्चुरी सहभागी रहेका छन् । 

प्रतिस्पर्धीहरूको स्विम सुट स्विम बेर इन्टिमेन्स नेपालले डिजाइन गरको हो भने टप मोडल राउन्डको कपडा चिनो बेर्सले डिजाइन गरेको हो ।

miss-viwa-2024 (1).jpg
miss-viwa-2024 (2).jpg
miss-viwa-2024 (3).jpg
miss-viwa-2024 (4).jpg
miss-viwa-2024 (5).jpg
miss-viwa-2024 (6).jpg
miss-viwa-2024 (7).jpg
miss-viwa-2024 (8).jpg
miss-viwa-2024 (9).jpg
miss-viwa-2024 (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ