arrow
ADVERTISEMENT

माइडियाको दसैँ अफर: “किन्नुहोस्, जित, उड्नुहोस्” थाइल्यान्ड टूर सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २४ सोमबार
cg-midea-dashain-scheme-2081.jpg

काठमाडौँ। वर्ल्ड नम्बर वान मेजर अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सलेले दसैँ, तिहार र छठको रमाइलो पर्वलाई लक्षित गर्दै विशेष अफर "किन्नुहोस्, जित, उड्नुहोस्"  (बाइ. विन. फ्लाइ) ल्याएको छ।  बम्पर उपहारमा दुई जनालाई थाइल्यान्ड टुर, हरेक हप्ता मिक्स्चर, ४६,५०० सम्म क्यासब्याक र माइडिया ब्रान्डको विभिन्न घरयासि सामान किन्दा पक्का उपहार समावेश गरेको छ। 

हरेक ग्राहकले माइडिया विभिन्न उत्पादनहरू जस्तै रेफ्रिजरेटर, वाशिङ मेसिन, डिशवाशर, एसी, राइस कुकर, र अन्य घरेलु उपकरणहरू खरिद गर्दा ठूलो छुट पाउने छन्। उपभोक्ताहरूले ४६,५०० रुपैयाँसम्मको ठूलो बचत गर्न सक्नेछन्।
विजेता पुरस्कारहरू:

  • साप्ताहिक पुरस्कार: हरेक हप्ता भाग्यशाली ग्राहकले मिक्सर ग्राइन्डर जित्न सक्नेछन्।
  • फ्रन्ट लोड वाशिङ मेसिन (२०० सिरिज) खरिद गर्ने ग्राहकले माइडिया राइस कुकर पाउनेछन्।
  • फ्रन्ट लोड वाशिङ मेसिन (१०० सिरिज) खरिद गर्दा २ केजी एरियल डिटरजेन्ट प्राप्त हुनेछ।
  • रेफ्रिजरेटर खरिद गर्ने ग्राहकलाई निःशुल्क टोस्टर प्राप्त हुनेछ।
  • डिशवाशर खरिद गर्ने ग्राहकलाई निःशुल्क दुई वटा  डिशवाशर किट प्राप्त हुनेछ।

यो योजना अन्तर्गत भाग लिन, ग्राहकले माइडिया उत्पादनहरू खरिद गरेर "थाइल्यान्ड टूर फर कपल" जित्न सक्नेछन्। विजेता जोडीलाई रोमाञ्चक थाइल्यान्ड भ्रमणको अवसर प्रदान गरिनेछ।

यस योजनाले माइडियाका गुणस्तरीय घरेलु उपकरणहरूलाई अझ किफायती बनाउँदै उपभोक्ताहरूलाई दसैँको अवसरमा विशेष लाभ दिने उद्देश्य राखेको कम्पनीले जनाएको छ।

यो अफर नेपालभरका मिडियाका डिलरहरू र सो-रूमहरूमा लागू हुनेछ। थप जानकारीको लागि ग्राहकहरूले माइडियाको आधिकारिक वेबसाइट वा नजिकको शोरूममा सम्पर्क गर्न सक्नेछन्।

माइडिया ब्रान्डका वासिङ मेसिन, वासरड्रायर, मल्टि डोर रेफ्रिजिरेटर, साइड बाइ साइड रेफ्रिजिरेटर, डिसवासर, माइक्रोवेभ ओभन, एयर फ्रायर, वासर ड्रायर, भ्याकुम क्लिनर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, चिम्नी, गिजर, वाटर डिस्पेन्सेर, फ्यान जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरूबीच अत्यन्त रुचाइएका प्रडक्ट हुन्। शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित रहेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ