arrow
ADVERTISEMENT

बेकोको दसैँ तिहार लक्षित ४१ हजार ४ सयसम्मको छुट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २४ सोमबार
cg-beko-dashain-2081.jpg

काठमाडौँ। युरोप को टप ३ घरायसी उपकरण ब्राण्ड बेको ले दसैँ तिहारमा "घरमा खुशी ल्याउनुहोस्" योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत बेको को घरायसी सामान खरिद गर्दा १ हजार ४ सयसम्मको आकर्षक छुट को साथै हात खाली नजाने उपहारहरू ल्याएको छ।

बेको को वाशिंग मेसिन को खरिद मा ६ के जी डिटरजेंट , डिसवासर को खरिद मा फोरचुन टयावलेट, साइड बाइ साइड रेफ्रीजेरेटर र सिङ्गल डोर रेफ्रीजेरेटरको खरिदमा आकर्षक छुट, डबल डोर रेफ्रीजेरेटरको खरिदमा भ्याकुम फ्लास्क, फ्री स्टनडिंग ओवेन को खरिद मा प्रेसर कुकर र एसिको खरिदमा नि:शुल्क जडान को सुविधा ल्याएको छ।

बेको युरोपको न. १ ब्राण्ड रहेको छ, साथै बेको संसार भरि १४० भन्दा बढी देशमा आफ्नो उपकरणहरू बिक्री वितरण गर्दै आएको छ। नेपालमा चौधरी ग्रुपले विगत केही वर्ष देखि नेपालको लागि आधिकारिक बिक्री तथा वितरण गरिरहेको बेकोको घरायसी समानहरू मा  १००% पार्ट्स उपलब्ध गराउनुको साथै सर्विस ग्यारणटी पनि निश्चित गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ