arrow
ADVERTISEMENT

आँबुखैरेनीमा बस दुर्घटना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २६ बुधबार
accident-final.jpg

पोखरा । तनहुँको आँबुखैरेनीमा आज दिउँसो बस दुर्घटना भएको छ ।

मुग्लिङबाट दमौलीतर्फ आउँदै गरेको ग१ख ९४०२ नम्बरको बस आँबुखैरेनीमा दुर्घटना भएको बताइएको छ ।

बस खहरे खोलामा खसेको र बसमा सवार यात्रुको उद्दार कार्य भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।

केही घाइतेलाई अस्पताल पुर्याइएको बताइएको । थप विवरण आउन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ