arrow
ADVERTISEMENT

ओलीको अमेरिका भ्रमणबारे सचिवालयमा छलफल हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २८ शुक्रबार
uml-sachibalaya-81-3-18.jpg

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । 

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण, संविधान सभा अध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने सम्बन्धमा छलफल हुने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ