arrow
ADVERTISEMENT

ईश्वर पोखरेल यचुरीलाई श्रद्धाञ्जली दिन भारत जाने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २८ शुक्रबार
ishwor-pokharel-uml-svp-.jpg

काठमाडौँ । नेकपा एमालेले भारतीय कम्युनिस्ट नेता सीताराम यचुरीलाई श्रद्धाञ्जली दिन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पठाउने भएको छ ।

शुक्रबार बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भारत पठाउने निर्णय गरेको हो । भारतीय कम्युनिस्ट नेता यचुरीको बिहीबार निधन भएको थियो । 

यचुरीको पार्थिव शरीरलाई जलाउने वा गाड्ने नगरी एम्स अस्पताललाई नै दिने परिवारले जानकारी दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

परिवारले शनिबार यचुरीको पार्थिव शरीर एम्स अस्पताललाई बुझाउने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ