arrow
ADVERTISEMENT

सहकारी ठगीको अनुसन्धान गर्ने छानबिन समितिको प्रतिवेदन संसदमा पेश हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३१ सोमबार
sahakari-samiti-81-5-7.jpg

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ । 

आजको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ पेस गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

समितिका सभापति  क्षत्रीले तीन महिना १५ लिन लामो अनुसन्धानपछि तयार पारिएको प्रतिवेदन सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाउन लागेका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ