मनाङ । हिउँचितुवा संरक्षण सचेतना कार्यक्रममा मनाङ आएकी मिस नेपाल आश्माकुमारी केसी समुन्द्री सतहदेखि तीन हजार तीन सय मिटर उचाइमा रहेको मनाङ ङिस्याङ गाउँपालिका ५ भ्राकामा मनाङ्गी पहिरनमा रमाउँदै । रासस
Hamrakura.com