arrow

कांग्रेस संसदीय दलको बैठक मंगलबार 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १४ सोमबार
congress-party-office-2081.jpg

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।

कांग्रेसले मंगलबार दिउँसो १ बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने गरी संसदीय कार्यसमिति र दिउँसो २ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको हो ।

बैठकका एजेन्डाका बारेमा भने कांग्रेसले केही खोलेको छैन । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ