arrow

बस्दै कांग्रेस संसदीय दलको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १५ मंगलबार
congress-parliamentary-81-3.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । कांग्रेसले आज संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक आज बस्न लागेको जनाएको हो । 

संसदीय दलको कार्यसमितिको बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने बताइएको छ।

दुवै बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ।

कांग्रेसले समसामयिक विषयमा छलफल गर्न बैठक डाकेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ