arrow

ओली फर्केपछि बस्दै एमालेको सचिवालय बैठक 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १५ मंगलबार
uml-sachibalaya-81-3-18.jpg

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाएका हुन् ।

बिहान ११ बजे बस्ने बैठकमा देशभर बाढीपहिरोले गरेको क्षति, उद्धार र राहतका सम्बन्धमा छलफल हुने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ