मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका–२ सौरुका स्थानीयहरु दशैँको अवसर पारेर लिङ्गे पिङमा रमाएका छन् ।
पछिल्लो समय मुस्ताङमा पनि दशैँको बेला स्थानीयहरु लिङ्गे पिङ बनाएर मनोरञ्जन लिने गर्छन् । रासस
Hamrakura.com