arrow

मनाइयो पायो जात्रा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २७ आइतबार
payo-jatra-81-6-27.jpg

मध्यपुर । हरेक वर्ष मध्यपुर थिमि लायकू दरबारबाट पापांकुशा एकादशीका दिन प्रदर्शन हुने भुइफसि पालेको जात्रा (कुभिण्डो  काट्ने जात्रा) मा सहभागी गुठीयार भालासहित प्रदर्शनी गरेका छन् । 

यस जात्रालाई पायो जात्रा पनि भन्ने गरिन्छ । जात्रा लायकू दरबारबाट दुई पोखरी, दिगुभैरव परिक्रमा गर्दै पुन लायकू, दथुटोल, मरूटोल हुँदै बालकुमारी मन्दिर परिक्रमा गरी मन्दिर अगाडि भूई फसि काट्ने गरिन्छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ