arrow

आयल निगमले बढायो पेट्रोलियम पदार्थको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २९ मंगलबार
nepal-oil-corporation-2080-03-21.jpg

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । 

इन्डियन आयल कर्पोरेशनबाट मंगलबार प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल र डिजेलमा मूल्य बढेर आएसँगै निगम सञ्चालक समितिको बैठकले राति १२ बजेपछि लागु हुने गरी पेट्रोलमा एक तथा डिजेल र मट्टितेलमा समान चार रुपैयाँ बढाइएको जनाएको छ । 

एलपी ग्याँसका बारेमा भने निगमले केही बोलेको छैन । अर्थात् पुरानै दरमा ग्याँस पाइने छ । 
 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ