arrow

एमाले सचिवालय बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ४ आइतबार
uml-sachibalaya-06-24.jpg

काठमाडौँ । आज सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक आज साँझ ५ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा बस्नेछ । 

आजको बैठकमा समसामयिक राजनीति, स्थानीय तहको उपनिर्वाचन, सरकारको सय दिने समीक्षाका सम्बन्धमा छलफल हुने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ