arrow

बसको ठक्करबाट मोटरसाइकल चालक गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ४ आइतबार
bus-accident-tanahun-2081-07-4.jpg

पोखरा । तनहुँमा आइतबार पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा नेपाली सेनामा कार्यरत लमजुङका नवीन श्रेष्ठ रहेका छन् ।

उनलाई आँबुखैरेनी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि चितवन पठाइएको छ ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको ऑबुखैरेनी गाउँपालिका वडा नं १ एक्लेफॉटमा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ