arrow

यी हुन् कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा नियुक्त १८ सदस्यहरु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ६ मंगलबार
congress-party-office-2081.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा सदस्यहरु थपिएका छन् । कांग्रेस उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा १८ जनालाई सोमबार नियुक्त गरेका हुन् । 

नियुक्त भएकाहरु नेता कार्यकर्ता, आफ्नो क्षेत्रका विज्ञ, साहित्यकारदेखि सामाजिक अभियन्तासम्म रहेका छन् । 

 १. श्री कविराज पण्डित, बाजुरा
२. डा. जगदीशचन्द्र पोखरेल, तनहुँ
३. श्री छन्दबहादुर पहराई, गुल्मी
४. श्री विजुला वर्मा, सिन्धुली
५. डा. केदारनरसिंह के.सी., नुवाकोट
६. श्री रिना उप्रेती (के.सी.), सोलुखुम्बु
७. श्री वीरेन्द्र यादव, धनुषा
८. डा. कृष्णप्रसाद पौडेल, कास्की
९. श्री भरत प्रसाई, झापा
१०. श्री कमल कार्की, भक्तपुर
११. श्री बलदेव तिमिल्सीना, सिन्धुपाल्चोक
१२. श्री डोलराज भुसाल, स्याङ्जा
१३. श्री प्रताप पौडेल, बाग्लुङ
१४. श्री हजारी नेपाली (वादी), जाजरकोट
१५. श्री विश्वदिप लामिछाने, काठमाडौँ
१६. श्री नाहिदा परविन, रौतहट
१७. श्री भवानी पन्त, कञ्चनपुर
१८. श्री अनार बस्नेत, काठमाडौँ
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ