राजविराज । तिहारको अवसरमा सप्तरीको राजविराज नगरपालिका ३ स्थित कल्टुपोखरीमा निर्माण गरिएको मन्दिरमा शुक्रबार साँझ पूजाअर्चनाका लागि आएका भक्तजनको घुइँचो । रासस
Hamrakura.com