arrow

उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ७ शुक्रबार
traffic-kathmandu-81-8-7t.jpg

काठमाडौँ । सत्तारूढ नेकपा एमालले नै दरबारमार्गमा, सहकारी पीडितहरुले माइतीघर मण्डलामा र दुर्गा प्रसाई समूहले कोटेश्वरमा प्रदर्शन गरिरहँदा काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । 

दरबारमार्गमा स्टेज बनाएर भद्रकालीबाट र्याली विकालेको सत्तारूढ पार्टीले प्रदर्शन थालेसँगै काठमाडौँको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको हो । काठमाडौंका मुख्य स्थानहरूः न्यूरोड, शहीदगेट, सुन्धारा, जमल, भृकुटीमण्डप, भद्रकाली, त्रिपुरेश्वर, सिंहदरबार क्षेत्रमा अत्यधिक जाम छ ।

त्यस्तै माइतीघर मण्डला पनि सहज हुन सकेको छैन । कोटेश्वर क्षेत्रमा पनि ट्राफिक व्यवस्थापन सहज छैन । काठमाडौँको एक ठाउँमा जाम हुनासाथ त्यसको असर धेरै ठाउँमा पर्छ । मुख्य केन्द्रहरुमै जामको असर परेसँगै उपत्यका अस्तव्यस्त देखिएको छ । 

traffic-kathmandu-81-8-7y (1).jpg
traffic-kathmandu-81-8-7y (2).jpg
traffic-kathmandu-81-8-7y (3).jpg
traffic-kathmandu-81-8-7y (4).jpg
traffic-kathmandu-81-8-7y (5).jpg
traffic-kathmandu-81-8-7y (6).jpg
traffic-kathmandu-81-8-7y (7).jpg
traffic-kathmandu-81-8-7y (8).jpg
traffic-kathmandu-81-8-7y (9).jpg
traffic-kathmandu-81-8-7y (10).jpg
traffic-kathmandu-81-8-7y (11).jpg
traffic-kathmandu-81-8-7y (12).jpg
traffic-kathmandu-81-8-7y (13).jpg
traffic-kathmandu-81-8-7y (14).jpg


नयाँ