arrow

आज पनि घट्यो सुनको मूल्य

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ११ मंगलबार
gold-silver-new-hk-2081.jpg

काठमाडौँ । सरकारले भन्सार दर घटाएपछि सोमबार नेपाली बजारमा उच्च गिरावट देखिएको सुनको मूल्य आज पनि घटेको छ ।

आज सुन प्रतितोला रू दुई हजार छ सयले घटेर एक लाख ४८ हजार सात सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदी प्रतितोला रू २५ ले घटेर रु एक हजार आठ सय २० कायम भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ