arrow

मण्डलामा सुतेर दुर्गा प्रसाईंको रिहाईको माग [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १२ बुधबार
durga-prasai-supporters-81-.jpg

काठमाडौँ । साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिहाईको माग गर्दै समर्थकले माइतीघर मण्डलामा सुतेर प्रदर्शन गरेका छन् ।

बुधबार माइतीघरमा जम्मा भएर ‘दुर्गा प्रसाईंको जीवन रक्षा गर’लगायतका नारा लगाउँदै रिहा गर्न समर्थकले माग गरेका हुन् । आज नै मेडिकल व्यवसायी दुर्गा प्रसाईंको तर्फबाट सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको छ ।

न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले निर्देशनात्मक आदेश जारी गर्दै रिट खारेज गरेको हो ।

durga-prasai-supporters-81-8-12 (1).jpg
durga-prasai-supporters-81-8-12 (2).jpg
durga-prasai-supporters-81-8-12 (3).jpg
durga-prasai-supporters-81-8-12 (4).jpg
durga-prasai-supporters-81-8-12 (5).jpg
durga-prasai-supporters-81-8-12 (6).jpg
durga-prasai-supporters-81-8-12 (7).jpg
durga-prasai-supporters-81-8-12 (8).jpg
durga-prasai-supporters-81-8-12 (9).jpg
durga-prasai-supporters-81-8-12 (10).jpg
durga-prasai-supporters-81-8-12 (11).jpg
durga-prasai-supporters-81-8-12 (12).jpg
durga-prasai-supporters-81-8-12 (13).jpg
durga-prasai-supporters-81-8-12 (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ