arrow

तोलाको चार सयले घट्यो सुनको भाउ, एक लाख ५० हजार पाँच सयमा कारोबार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १६ आइतबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार ४०० रुपैयाँ घटेर तोलामा १ लाख ५० हजार ५०० रुपैयाँ कायम हुन पुगेको छ ।

यस्तै चाँदीको मूल्य पनि अघिल्लो कारोबारको तुलनामा ५ रुपैयाँ घट्दै १ हजार ८४० रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ८४५ रुपैयाँ कायम गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ