arrow

साइबर अपराधको आरोपमा दुर्गा प्रसाईं थप तीन दिन हिरासतमा रहने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २३ आइतबार
durga-prasai-arrest-81-8-4-.jpg

काठमाडौँ । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गा खड्काको इजलासले साइबर अपराधको आरोपमा पक्राउ परेका उनलाई आइतबार थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । 

प्रहरीले उनी माथीको अनुसन्धान नसकिएको भन्दै म्याद थपका लागि जिल्ला अदालत लगेको थियो  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ