arrow

सातगाउँले जात्रा मनाउन कीर्तिपुरमा आज सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २५ मंगलबार
Kirtipur_Nagarpalika.png

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिकामा आज सार्वजनिक बिदा दिइएको छ । कीर्तिपुरमा स्थानीय परम्परा अनुसार सातगाउँले (न्हेगाँ) जात्रा लाग्ने भएकाले नगरपालिकाले आज सार्वजनिक बिदा दिएको हो ।

नगरपालिकाको गत आइतबार बसेको बैठकले मंगलबार नगरपालिकामा बिदा दिने निर्णय गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ