arrow

तोलामा दुई हजारले बढ्यो सुन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २६ बुधबार
gold-silver-new-hk-2081.jpg

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा आज प्रतितोला सुनमा रू दुई हजारले वृद्धि भएको छ । 

मङ्गलबार एकतोला सुन रू एक लाख ५२ हजार २००मा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको मूल्य भने स्थिर छ । 

आज प्रतितोला चाँदी रू एक हजार ९२५ मा कारोबार भइरहेको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ