arrow

तोलाको १२ सयले घट्यो सुनको मूल्य 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २८ शुक्रबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एकैदिन १ हजार २ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुन तोलामा १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ