arrow

लगानी कोष र आईएमईबीच शेयर प्रत्याभूति सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २ मंगलबार
cit-ime-81-9-2.jpg

काठमाडौँ । नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच शेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ ।

सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र आईएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडैलले हस्ताक्षर गरेका छन् । 

आईएमईले प्रति शेयर एक सय रुपैयाँका दरले १२ लाख ५० हजार ६ सय ६७ कित्ता बापतको १२ करोड ५० लाख ६६ हजार सात सय रुपैयाँ बराबरको शेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । 

सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ