arrow

सुनसँगै चाँदीको पनि घट्यो मूल्य 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १६ मंगलबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा छ सय रुपैयाँले घटेको छ । सुन तोलाको १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको छ । गत आइतबार तोलामा १ लाख ५० हजार २०० रुपैयाँ कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार भने घटेर तोलामा १ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ