arrow

पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १६ मंगलबार
nepal-oil-corporation-2080-03-21.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको छ । इन्डियन आयल कर्पोरेशनबाट भाउ बढाएर पठाएसँगै नेपालमा भाउ बढेको निगमले जनाएको छ । 

जसअनुसार पेट्रोलमा प्रतिलिटर १ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढाइएको छ । 

एलपी ग्यासको भाउ भने हाललाई यथावत राखिएको निगमले जनाएको छ । 

विज्ञप्तिमा मट्टितेलबारे उल्लेख नभए पनि डिजेलको जत्ति नै भाउ बढाइएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ