arrow

सुनचाँदीको मूल्य स्थिर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २२ सोमबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार झैँ सोमबार पनि तोलामा १ लाख ५२ हजार रुपैयाँ नै कायम भएको छ ।

यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । अघिल्लो दिन १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्य कायम भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ