arrow

माधवका चेपाङ केपीसँग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २२ सोमबार
uml-govindaram-chepang.jpg

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य गोविन्दराम चेपाङ एमालेमा प्रवेश गरेका छन् । एसका अध्यक्ष माधवकुमार नेपालले सन्तुष्ट राख्न नसकेपछि चेपाङ केपी शर्मा ओली नेतृत्वको एमालेमा गएका हुन् । 

उनलाई सोमबार एमालेको केन्द्रीय कार्यालय, च्यासलमा जारी केन्द्रीय कमिटीको आठौँ बैठकका क्रममा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी प्रवेश गराए । 

मकवानपुर निवासी चेपाङ संविधान सभा सदस्य एकीकृत समाजवादीका आदिवासी जनजाति फाँटका सहइञ्चार्ज हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ