arrow

चीनमा नयाँ बिरुवाको प्रजाति भेटियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २३ मंगलबार
Orange plant.jpg

काठमाडौँ ।  चिनियाँ अनुसन्धानकर्ताहरूले दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा ‘बेगोनियाको नयाँ प्रजाति’ फेला पारेको चिनियाँ विज्ञान प्रतिष्ठानको सिशुआङबान्ना ट्रपिकल बोटानिकल गार्डेन (एक्सटिबीजी) ले जनाएको छ ।

ताइवान जर्नलमा प्रकाशित हालैको अध्ययनमा अन्वेषकहरूले सन् २०२० मा पिंग्जियाङ्ग शहर, गुआङ्सीमा फिल्ड सर्वेक्षणको क्रममा चुनढुङ्गा पहाडमा अज्ञात बेगोनिया प्रजाति पत्ता लगाए । यसलाई ‘बेगोनिया पिंग्जियान्जेन्सिस’ नाम दिए ।

उक्त बिरुवाहरू ३२० मिटरको उचाइमा पहाडको जङ्गल मुनि चट्टानको सतहमा बढ्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ