arrow

आठ सय रुपैयाँले बढ्याे सुनकाे मूल्य

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २५ बिहिबार
gold-silver-new-hk-2081.jpg
फाइल तस्बिर

काठमाडाैँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको भाउ प्रतितोला आठ सय रुपैयाँ बढेको हो ।

मूल्य बढेसँगै आज छापावाला सुन एक लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाला सुनको भाउ बुधबार एक लाख ५२ हजार पाँच सय रुपैयाँ थियो ।

यता, आज असली चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको छ । मूल्य बढेसँगै चाँदी एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको भाउ एक हजार आठ सय ३० रुपैयाँ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ