arrow

तोलाको आठ सयले घट्यो सुनको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १ मंगलबार
gold-silver-final-2080.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले घटेको छ । नेपाली बजारमा आज छापावाल सुन प्रतितोला एक लाख ५५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार छापावाल सुन प्रतितोला एक लाख ५५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । चाँदी प्रतितोला ४० रुपैयाँ घटेर एक हजार आठ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । 

सोमबार चाँदी प्रतितोला एक हजार आठ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ