arrow

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २ बुधबार
nepal-oil-corporation-2080-03-21.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेशनले मूल्य बढाएर पठाएसँगै नेपाल आयल निगमले पनि मूल्य बढाएको हो । 

सोअनुसार पेट्रोलमा २ तथा डिजेल र मट्टितेलमा समान ३ रुपैयाँ बढेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ