काठमाडौँ । सशस्त्र प्रहरी बलले एकैपटक ९० सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ ।
प्रशासनिक दृष्टिकोण एवं आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकाले फागुन १ गतेदेखि हाल सरुवा गरिएको कार्यालयबाट तलब भत्ता तथा राशन पाउने गरी एसपीहरुको सरुवा गरिएको सशस्त्र मुख्यालयले जनाएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षकको गत शुक्रबारको निर्णयअनुसार उनीहरुको सरुवा गरिएको हो । यस्तो छ विवरण–