arrow

ताेलामा नौ सय रुपैयाँले घट्याे सुन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १५ मंगलबार
gold-silver-new-hk-2081.jpg

काठमाडाैँ । नेपाली बजारमा आज सुनको भाउ तोलामा नौ सय रुपैयाँ घटेको छ ।

मूल्य घटेसँगै आज मंगलबार छापावाला सुन प्रतितोला एक लाख ५९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सोमबार एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज असली चाँदीको भाउ १५ रुपैयाँ घटेको छ ।

अघिल्लो दिन सोमबार प्रतितोला एक हजार आठ ५० रुपैयाँ रहेको चाँदी आज घटेर एक हजार आठ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ