arrow

बढ्यो पेट्रोलियम पदार्थको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १८ शुक्रबार
nepal-oil-corporation-2080-03-21.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । शुक्रबार इन्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य बढाएर पठाएसँगै नेपाल आयल निगमले मूल्य बढाएको हो । 

बढेको मूल्यअनुसार पेट्रोलमा २, डिजेल र मट्टितेलमा ४ तथा हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ६ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोमिटर अमेरिकी डलर ४३ का दरले बढाइएको छ । 

एलपी ग्याको मूल्य भने हालका लागि यथावत् राखिएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ