arrow

बुइ चढेरै मुक्तिनाथ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ७ बुधबार
muktinath-81-11-7.jpg

मुस्ताङ । हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मुक्तिनाथ मन्दिरमा भक्तजनलाई दर्शन गराउन बोकेर लैजाँदै मजदुर । विशेषगरी वृद्धावस्थाका र शारीरिक रुपमा कमजोर हिँड्न नसक्ने भक्तजनहरुले दर्शन गर्न  मजदुरको सहायताले लिने गरेका छन् । 

मजदुरका अनुसार एकजना पर्यटकलाई मन्दिरसम्म लगेको चार हजार रुपैयाँ लिने गरेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ