arrow

तोलामा पाँच सय रुपैयाँ बढ्याे सुनकाे भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ८ बिहिबार
gold-silver-final-2080.jpeg

पोखरा । नेपाली बजारमा आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढेको छ ।

मूल्य बढेसँगै आज छापावाला सुन प्रतितोला एक लाख ७१ हजार रुपैयाँका कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको भाउ प्रतितोला एक लाख ६९ हजार पाँच सय रुपैयाँ थियो ।

यता आज असली चाँदीको भाउसमेत तोलामा १० रुपैयाँ बढेको छ ।

आज चाँदी तोलाको एक हजार नौ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधबार चाँदीको भाउ प्रतितोला एक हजार नौ सय ८५ रुपैयाँ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ