arrow

भारतीय महिलालाई यूएईमा मृत्युदण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २० मंगलबार
shahajadi-khan-death-penalty-.jpg

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा भारतीय महिला शहजादी खानलाई मृत्युदण्ड दिइएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार, केन्द्र सरकारको तर्फबाट अतिरिक्त सलिसिटर जनरल (एएसजी) ले दिल्ली उच्च अदालतलाई शहजादी खानलाई १५ फेब्रुअरीमा मृत्युदण्ड दिइएको जानकारी दिएको छ । अब उनको अन्त्येष्टि बुधबार गरिनेछ ।

३३ वर्षीया शहजादी खान उत्तर प्रदेशकी भएको बताइएको छ । उनी संयुक्त अरब इमिरेट्सको एक घरमा घरेलु कामदारको रूपमा काम गर्दै थिइन् । उनी बच्चाको हेरचाह गर्ने क्रममा बच्चाको मृत्युको लागि शहजादीलाई जिम्मेवार ठहराइएको रिपोर्टमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ