arrow

सुन तोलाको सयले बढ्दा चाँदी घट्यो पाँच रुपैयाँले 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २५ आइतबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलामा १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ९८५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलाको १ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ