arrow

टिभी हाउस एलजी शोरूमको २६औँ वार्षिक उत्सव सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २६ सोमबार
cg-lg-tv-house-nepalgunj.jpg

काठमाडौँ। नेपालगन्जको न्यु रोडमा अवस्थित टिभी हाउस एलजी शोरूमले आज एक कार्यक्रमका साथ आफ्नो २६औँ वार्षिक उत्सव मनाएको छ।

विगत लामो समय देखि ग्राहकको सेवामा समर्पित यस पसलले आफ्नो वार्षिक उत्सवको अवसरमा एलजी ब्राण्डका सामानहरूको खरिदमा विशेष  छुटको व्यवस्था गरिएको छ।

साथै किस्ताबन्दी र एक्सचेन्ज अफरको पनि व्यवस्था गरिएको एलजी शोरूमका सञ्चालक  जहाँगिर सैयदले जानकारी गराएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ