arrow

हालसम्मकै महँगो भयो सुन, तोलाको एक लाख ७६ हजार 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ६ बुधबार
gold-silver-final-2080.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । उच्च मूल्य रेकर्ड बनाइरहेको सुन आज प्रतितोला १ लाख ७६ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन २ हजार ५० रुपैयाँ रहेको चाँदी आज २ हजार ४५ रुपैयाँमा झरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ