arrow

प्रचण्डसहित शीर्ष ४ नेताले मात्रै सम्बोधन गर्ने, ७ ठाउँबाट जुलुस सुरु हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १५ शुक्रबार
prachanda-11-18.jpg
तस्बिर : फाइल

काठमाडौँ। समाजवादी मोर्चाको जनसभामा शीर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन्।

जसअनुसार मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्ने भएका हुन्।

जसका लागि समाजवादी मोर्चाले भृकुटीमण्डपको सडक कब्जा गरेर सडकमा नै मञ्च बनाएको छ। अपराह्न १२ बजे देखी मोर्चा आबद्ध ४ दलले ७ ठाउँबाट जुलुस निकाल्दै छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ