arrow

सुनको मूल्य हालसम्मकै उच्च

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १८ सोमबार
gold-silver-new-hk-2081.jpg

पोखरा । नेपाली बजारमा सुनको भाउ आज एकैदिन तोलामा एक हजार एक सय रुपैयाँ वृद्धि भएको छ ।

मूल्य वृद्धि भएसँगै आज सुनको भाउ तोलाको एक लाख ७७ हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ आइतबार तोलाको एक लाख ७६ हजार आठ सय रुपैयाँ रहेको थियो ।

यता आज असली चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेको छ । मूल्य बढेसँगै चाँदीको भाउ तोलाको दुई हजार दुई हजार ३५ रुपैयाँ कायम भएको छ ।

चाँदीको भाउ आइतबार तोलाको दुई हजार २५ रुपैयाँ रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ