arrow

घट्यो पेट्रोलियम पदार्थको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १८ सोमबार
nepal-oil-corporation-2080-03-21.jpg

काठमाडौँ । पेट्रोलियम पदार्थको भाउ घटेको छ । इन्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको भाउ घटाएर पठाएपछि नेपाल आयल निगम लिमिटेडले मूल्य घटाएको हो । 

नयाँ भाउअनुसार सोमबार राति १२ बजेपछि लागु हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटरदुई रुपैयाँले घटेको छ । 

त्यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ७ तथा अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ५१ डलरले घटाइएको छ । 

पेट्रोल र एलपी ग्यासको खुद्रा मूल्य यथावत् राखिएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ