arrow

हिउँदे अधिवेशनले विधायनको क्षेत्रमा प्रभावकारी काम गर्न सकेन - अर्जुननरसिंह केसी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १९ मंगलबार
arjunnarsinga.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संसद्को हिउँदे अधिवेशनले विधायनको क्षेत्रमा प्रभावकारी काम गर्न नसकेको बताएका छन् । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले जारी गरेका अध्यादेशहरू पास भए पनि मूल विधेयकको रूपमा आउनुपर्ने कानूनहरु यथावत् रहेको बताए । 

उनले संघीय निजामती विधेयक, शिक्षा विधेयकहरू जस्ता महत्त्वपूर्ण कानूनहरु यथावत् रहेको कारण कानून निर्माणमा हिउँदे अधिवेशनलाई प्रभावकारी मान्न नसकिने उनको धारणा छ । उनले नेपालले थप आन्दोलन र हिंसा थेग्न नसक्ने भन्दै यसतर्फ सरकार गम्भीर हुनुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ