arrow

झिनो अङ्कले बढ्यो शेयर बजार, सात अर्ब ८४ करोडको कारोबार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २१ बिहिबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौँ । आज पनि शेयर बजार बढेको छ। आज नेप्से २.८१ अकंले बढेर २७०२.८६ बिन्दुमा पुगेर रोकिएको छ ।

साताको पाँचौ दिन बिहीबार ३२४ कम्पनीको १ करोड ५५ लाख २ हजार कित्ता शेयर खरिद बिक्री हुँदा  ७ अर्ब ८४ करोड रूपैयाँ बराबरको कारोबार हुन पुगेको छ।

जसअनुसार आज ९३ कम्पनीको शेयर मूल्य बढ्दा १५१ कम्पनीको शेयर मुल्य भने घट्न पुगेको छ । हिजोदेखि वृद्धि हुन थालेको शेयर बजार बिहीबार पनि वृद्धिको अवस्थामा नै अडिन पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ